Ultimate magazine theme for WordPress.

सविताको सासु रुँदै मिडियामा अर्को रहस्य बाहिरियो खुलाईन झन ठूलो रहस्य (हेर्नुहोस भिडियो)

256

चितवनकी

सविताका माइतीले घटना रहस्मय भन्दै अ’नु’सन्धान गर्न माग गरेका छन् ।

सविता भण्डारीको मृ’त्यु’को घटना थप रहस्यम बन्दै गएको छ ।

सोमवार सविताकी सासु रुँदै आफुहरुको घटनामा कुनै हात नभएको र सवितालाई निकै माया गर्ने गरेको बताएकी थिइन् ।

सविता डि’प्रे’शनको रोगी रहेको र आफु नर्स भएका का’र’ण सविताको निकै माया गरेर राखेको बताएकी थिइन् सासुले ।

उनीहरुले सविताको सासु र श्रीमानले घटना भएको भन्दै बताएको समयमा नै करिब डेढ घण्टा फरक रहेको भन्दै त्यसमा पनि आशंका ब्यक्त गरेका छन् ।

ज बर ज स्ती श व बुझ्न लगाएर प्रहरीले नै शं का स्पद ब्यवहार देखाएको सविताको बुवाको भनाई छ । आफुले जो प्रति कि टा नी जा हे री दिन खोजेको हो त्यो कि टा नी जा हेरी प्रहरीले दर्ता गर्न नमानेको बताए ।

लामो समय देखि म नर्स पेशामा कार्यरत छु त्यसैले बिरामीलाई कसरी स्या’हा’र गर्नुपर्छ भन्ने आफुलाई थाहा भएका कारण निकै राम्रोसंग स्या’हा’र गरेर बुहारीलाई राखेको बताएकी थिइन् ।

तर सविताको आमाले भने निकै माया गर्ने सासुले घटना भएपछि मलाई फोन गरेर किन जानकारी दिइनन् भनेर प्रश्न गरेकी छन् ।

सासुले राम्रोसंग फोन गरेर घटनावारे जानकारी दिएको भए सायद मैले मु द्दा पनि गर्दिनथे सविताकी आमाले भनिन् ।

प्रहरीले वकिलले तयार पारिदिएको उजुरी पनि दर्ता नगरेको बुवाको भनाई छ ।

अमाजुको योजनामा ससुरा र श्रीमानको कारणले सविताको मृ’त्यु भएको उनका बुवा आमाको आ’रो’प छ ।

source tajakhabar