Ultimate magazine theme for WordPress.

सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु, कारण यस्ताे रहेछ

173

सिंचाई

विकास डिभिजन कार्यालय सुनसरीका चालक उदयपुरको बेलका नगरपालिका-३ घर भएका ३८ वर्षीय राजु ढकालको मृ त्यु भएको प्रहरीले बताएका छन् । सरकारी गाडीभित्र मंगलबार दिउँसो बेहोस अवस्थामा भेटिएका चालकको मृत्यु भएको छ।

बे होस अवस्थामा भेटिँदा चालक सिट पल्टाएर सुतेजस्तो देखिन्थे। तत्काल उद्धार गरेर उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकि त्सकले ढकाललाई मृ त घो षित गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए।

उनका अनुसार झ्याल र ढोकाका सबै सिसा बन्द गरिएको गाडीभित्र चालकलाई बे होस अव स्थामा फेला पारिएको हो।

प्रहरीका अनुसार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको निवास नजिक उनी दिउँसो ३ बजेतिर कार्यालयको प्रदेश १-०४-००१ झ ०००६ नम्बरको गाडीभित्रै बेहोस अवस्थामा भेटिएका थिए।

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बेहोस अवस्थामा भेटिएपछि चालकलाई तत्काल उद्धार गरेर उपचारका लागि लगियो,’ राईले भने, ‘तर अस्पताल पुयाउनसाथ चिकित्सकले मृ त घोषित गरिदिए।’

‘सडकको छेउमा रोकेर राखिएको सरकारी गाडीभित्र बे होस अवस्थामा भेटिएपछि चालकलाई तत्काल उद्धार गरेर उप चारका लागि लगियो,’ राईले भने, ‘तर अस्पताल पुयाउनसाथ चिकित्सकले मृत घो षित गरिदिए।

 

सडककै छेउमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बेहोस अवस्थामा देखेर प्रहरीलाई खवर गरेको जानकारी डीएसपी राईले दिए।

बारम्बार स म्पर्क गर्दा पनि फोन लागेन,’ उनले भने, ‘आफन्त र परिवारका सदस्यसँग कोहीसँग पनि सम्पर्क हुन सकेन । पछि बेहोस भेटिएको खवर पाएर पुग्दा मृत्यु नै भइसकेको थियो ।’

चालक बेहो स अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेर राखेजस्तो देखिने जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई दिएका छन् ।

मुख्यमन्त्री निवास अगाडि सडकमा रोकेर राखिएको गाडीभित्रै चालक रहे पनि साइड नदिएपछि अरु सवारी साधनका चालकले गएर हेर्दा बे’होस अवस्थामा देखेर प्रहरीलाई खवर गरेका हुन् । चालक ढकालको म त्युको कारण खुलेको छैन ।

’ बेहो स अवस्थामा भेटिएका बेला चालकलाई श्वा स फे र्न निक्कै गाह्रो भइरहेजस्तो देखिन्थ्यो। को रोना भाइ रस संक्र मणको आशंकामा मृ तकको पीसीआर परीक्षणको तयारी गरिएको राईले बताए।

‘आफन्त र परिवारका सदस्यसँग कोहीसँग पनि सम्प र्क हुन सकेन । पछि बेहोस भेटिएको खवर पाएर पुग्दा मृत्यु नै भइसकेको थियो ।’

स्थानीय बासिन्दाका अनुसार चालक बेहोस अवस्थामा भेटिएको स्थानमा गाडी बिहान १० बजेदेखि नै पार्किङ गरेजस्तो देखिन्थ्यो।

अस्पतालले भने सबै सिसाहरु बन्द गरिएका कारण गाडीभित्र अक्सिजनको आ पूर्ति रोकिएर श्वा स फे र्न न सक्दा चालकको मृ त्यु भएको हुनसक्ने जनाएको छ । मृत्युको अरु नै कारण पनि हुनसक्ने अस्पतालको भनाइ छ ।

स्राेतः ताजा खबर