Ultimate magazine theme for WordPress.

यस्ता चरित्र भएकाहरूसँग भुलेर पनि प्रेम नगर्नुस् धोकबाज हुन्छन्

257

आजकल

युवाहरू प्रेममा धो का दिने र युवतीहरू सम्पन्न युवासँग मात्र प्रेम गर्ने आ’रोप प्रत्यारो’प लाग्दै आएको छ ।

केही परिस्थितिमा केटालाई कुनै पनि केटिको शारी रिक आकर्षण, अनुहारको सुन्दरता

बढी महत्त्व दिने र केटी पनि सम्पन्न तथा उच्च पदीय केटाको प्रेममा छिटो पर्ने देखिएको छ ।

प्रेम एक यस्तो आकर्षण हो र प्रेमले निकै ठुलो महत्त्व राख्दछ । कतिपय अवस्थामा बर्षौको परिचय पनि कहिलेकाहीँ काम लाग्दैन । कतिपय युवाहरुले अनुहारको सुन्दरता बढी महत्त्व दिने गर्छन्,

अझ अहिलेको ब द्लिँ दो पुस्तामा प्रेमको उमेर र आधारहरू नै फरक हुन थालेका छन् ।

. यदि कोहि केटा पहिलो भेटमा नै छिट्टै आफ्नो पन देखाउने र मीठामीठा कुरा गर्न थाल्छन् भने स चेत हुनुहोस् ।

उनीहरु प्रेममा पर्न आतुर भन्दा पनि तपाईलाई प्रभावमा लिन हतारीएका छन् ।

. भेट्दा वा कुराकानिको क्रममा चाहिने भन्दा वा आवश्यकता भन्दा पनि बढि तारिफ गर्ने केटाहरु प्रेम प्रती ब फादा र हुन सक्दैनन् । बरु तारीफको सट्टा कमजोरी औल्याएर सुर्धाने उपाय बताउने केटा तपाईको सच्चा प्रेमि बन्न सक्छन् ।

. अधिकाशं प्रेमी छिटो शारी रिक स म्बन्ध बनाउने चाहाना राख्दछन् । तर शारी रीक संम्बन्ध प्रेमको एक हि स्सा भएपनि यो प्रेमभित्र अनिवार्य भने होइन ।

. धोकबाज चरित्रका युवकहरू बोल्न माहिर हुन्छन् । उनीहरु युवतीलाई पट्ट्याउन शुरुमा जे गर्न पनि तयार रहेको बताउछन् । तर मतलब सकिएपछि भने धोका दिने गर्दछन् ।

. प्रेममा सबैभन्दा ठुलो दायित्व भनेको आफ्नो प्रेमी वा प्रेमीकाको ख्याल राख्नु वा उसलाई संरक्षण गर्नु हो । तर आजकल प्रेममा पर्नुअघि अनेकौं सपना देखाउनेहरु पछि एकाएक परवाह गर्न छाड्ने, महत्वपूर्ण दिनहरू बिर्सने, झुट बोल्ने र बहाना बनाउने गर्दछन् ।

. गलत नियत भएका पुरुषको रहस्यमयी व्यक्तित्व हुन्छ । प्रेमिकालाई भेट्न जादा“ उनीहरुको म्यासेन्जर वा मोवाइलको इनबक्स खाली हुन्छ । अर्थात भेट हुनुअघि उनीहरु सबै डिलिट गरेर जाने गर्दछन् । यि चरीत्रका केटा प्रेमका लागी योग्य हुदैनन् ।

. केहि युवतिहरु मीठो बोल्ने केटाको कुरामा छिट्टै विश्वास गर्ने र पछि धोका पाउने गर्दछन् । तर प्रेममा शब्द भन्दा पनि ब्यवहार र मायाको मोल बढि हुन्छ, त्यसलाई युवतिले बुझन् जरुरी छ ।