Ultimate magazine theme for WordPress.

यस्तो रोग ले आमालाई लगेपछी छोरो भिर बाट यस्तो गरेर संसार छोड्यो [भिडियाे]

412

मालारानी

गाउपालिका वार्ड न ६ लोहोरी सल्लिधाराका ३२ बर्षा का दल बहादुर थापामगरले आफ्नो आमाको को’रोना भाइ’रसको सि’का’र बन्दै ज्या’न गु’माए’को बि’योगमा गत बैशाख २४ गते शुक्रबार रा’ती भि’रबाट हा’म फा’लेर ग’म्भी’र भएकाे प्रहरीले बताएका छन् ।

अामा शब्द नै काफी छ । हामीलाइ यस मात्रभुमिमा टेकाउने भनेकाे अामा हुन् र हाम्राे सथ अामा छैनन् भने हामी नि याे संसा’र सुष्टिमा बसेर के अर्थ रह्याे र ?

त्यस्तै, एउटा घ’ट’नाले यसलाइ खु’ल्स्त रुपमा उले’ख्खन गरेकाे छ ।

जिल्लाको उनको उप’चा’र ग’रा’इएको एक साता पछि चितवनको पुरानो अस्पतालमा शुक्रबार बेलुका ४ बजे मृ’त्यु भएको परिवारले जनाएको छ।

गत बैशाख २४ गते उनकी आमाको को’रोना भाइ’रसका कारण अर्घाखाँची जिल्ला अस्पतालमा ज्या’न ग’ए सङै आफुले चला’उदै

दीपेन्द्र सुनार प्युठान जेठ १ गते आफ्नी आमाको गत बैशाख २४ गते को’रो’ना भा’इर’सका कारण मृ’त्यु भए सङै डि’प्रेस’नमा परि भि’रबाट हा’म फा’ली ग’म्भी’र घा’इ’ते भएका युवाको मृ’त्यु भएको छ।

आएको एम्बुलेन्स सदरमुकाम सन्धिखर्कमै छा’डी अ’र्धपा’गल जस्तै भै रातको समय पै’दलया’त्रा आएका उनी राती १० बजे मालारानी कै बा’गी खो’लामा रहेको झो’लु’ङ्गे पुलको नजिक को भि’रबाट हा’म फा’ली ग’म्भी’र अब’स्थामा उनलाइ प्रहरीले उद्घार गरि जिल्ला हस्पिटल लगेका थिए।

आमाले ज्या’न गु’मा’एको एक हप्ता पछि अर्को परिवार को सदस्यले पनि ज्या’न गु’माउ’दा परिवार नै शो’काकु’ल परेको छ।

तर उनको अब’स्था ग’म्भी’र भएको कारण जिल्ला हस्पिटल अर्घा’खाँ’चीले बुटवल रि’फर गरेको थियो।

र थापाको टाउकाको न’सा’मा र’ग’त ज’म्नु’का साथै हात र ढाड भा’चि’एको र घा’टिमा पनि स’म’स्या आएको हुदा बुटवल बाट पनि उनलाई चितवन पठा’इएको थियो।  हामीले याे समाचार अनलाइन ७८ टाइमस् बाट लिएका हाैँ ।