Ultimate magazine theme for WordPress.

हेर्नुस् यसरी जन्माईन १० बच्चा को हुनु त उनी? यस्तो छ उनको यस्तो अवस्था

323

२६ जेठ, काठमाडौं ।

दक्षिण अफ्रिकाकी एक महिलाले एकै समयमा १० जना बच्चा जन्माएकी छन् ।

यो संसारकै नयाँ विश्व रेकर्ड हुनसक्ने बीबीसीले उल्लेख गरेको छ ।३७ वर्षीया गोसियामे थमराले १० बच्चा जन्माएकी हुन् ।

त्यसमा सात बालक र तीन जना बालिका छन् । ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

यसअघि सन् २००९ मा अमेरिकी एक महिलाले एकैपटक ८ बच्चा जन्माएर विश्व रेकर्ड कायम गरेकी थिइन् ।

यो पनि हेर्नुहोस

मागेको कुरा २ घण्टा भित्र पुरा हुने बिश्वको अनौठो मन्दिरको महिमा पुरा पढी शेयर गरौ !

मीनाक्षी अम्मान मन्दिर मीनाक्षी अम्मान मन्दिर एक महत्त्वपूर्ण भारतीय हिन्दू मन्दिर हो जुन पवित्र शहर मदुरैमा अवस्थित छ।

मन्दिर सुन्दरेश्वर (भगवान शिवको रूप) र मीनाक्षी (देवी पार्वतीको रूप) लाई समर्पित छ।

४ शानदार टावरहरू रहेको यो मन्दिरमा मुख्य देवताहरूको लागि दुई सुनौला गोपुरमहरू छन्,

जुन विस्तृत रूपमा मूर्तिकला र चित्रित छन्।