Ultimate magazine theme for WordPress.

अस्पताल बाट डिस्चार्ज बरिष्ठ हाँस्यकलाकार मदनकृष्ण

198

नेपालका

बरिष्ठ हास्यकलाकार तथा अभिनेता हुन् मदनकृष्ण श्रेष्ठ । उनलाई पछिल्लाे समय निकै गाह्राे भएकाे छ ।

आजको उनको अस्पतालबाट डिस्चार्ज त भयो तर डाक्टरले केही शर्तहरु राखेर घर जान दिएकाे बताएका छन् ।

आजको उनको अस्पतालबाट डिस्चार्ज त भयो तर डाक्टरले उनी संग केही शर्तहरु राखेर मात्र डिस्चार्ज गरेका छन् ।

डाक्टरहरुले मदनकृष्णलाई ९ ओटा गर्न नहुने कुराहरु बताए जबकी उनलाई सबैभन्दा मन पर्ने कामहरु नै तिनै थिए ।

उनी गत शुक्रबार राती छाती दुखेपछि मध्यरातमै अस्पताल गएका थिए र गंगालाल अस्पतालका विशेषज्ञ डाक्टरहरुको टिमले शनिबार नै एन्जिओप्लास्टी मेडिकल प्रक्रियाद्वारा दुइवटा स्टन्ट राखेर मुटुमा रक्तसञ्चारको अवरो ध हटाइपछि उनी स्वास्थ्य भएकाे डाक्टरले जनाएका छन् ।

उनका छोरा यमनका अनुसार अब उनका बुवाले केही हप्ता नो फेसबुक, नो सोसियल मिडिया, नो टु मच न्यूज, नो टु मच मोबाइल, नो टु मच फोन कन्भरसेसन, नो जुम, नो आउटिङ, नो फिल्म सुटिङ र नो प्रोग्राम है भनेर डाक्टरहरुले कडा निर्देशन दिएको छ ।

उनले फेसबूकमा यी कुरा लेख्दै भनेका छन् जुन बुवालाई असाध्यै मनपर्ने कुराहरुमा पर्छन् ।

यसअघि मदनकृष्ण श्रेष्ठ सहित उनका सबै परिवारलाई नै कोरोना संक्रमण पनि भएको थियो ।

स्राेतः अाेएस् नेपाल