Ultimate magazine theme for WordPress.

पुरुषप्रति निकै आकर्षक हुन्छन् यी ४ राशिभएका युवती तपाईंसगँ कस्तो त? जानुहोस

338

कुनै

पनि ब्यक्तिको व्यक्तित्व, विशेषता, भविष्य, प्रेम, ब्यवसाय तथा धनलगायतका बिषयमा पत्ता लगाउन सकिन्छ ।

धर्म शास्त्र अनुसार ज्योतिषको माध्यमबाट  यी बाहेक अरु पनि धेरै प्रकारका जिज्ञाशालाई ज्योतिषशास्त्रमा खुलाइएको छ ।

हरेक पुरुष आफ्नो महिला मित्रले आफुप्रति चासो दिन्छन् वा दिँदैनन् भन्ने जान्न चाहन्छन् ।

यस मध्येको एक रोचक जिज्ञाशा हो, जीवनसाथी वा प्रेमीप्रेमीका ।

यी ४ राशि भएका पुरुषहरुप्रति महिलाहरु निकै आकर्षित हुन्छन्ः ,

मिथुन राशि-

महिलाका विषयमा मिथुन राशिका पुरुष लक्कि मानिन्छन् । मिथुन राशिका ब्यक्तिको व्यक्तित्व नै महिलालाई आर्कषित गर्ने मामलामा काफी हुने गर्दछ ।

यो राशिका पुरुषले कुनै पनि महिलाको ध्यान आफूतिर खिच्न वा आकर्षित गर्न मेहनत गर्नु पर्दैन ।

मकर राशि – यो राशिका पुरुष देख्नासाथ कतिपय महिला पहिलो नजरमा नै प्रेममा पर्ने गर्दछन् । मकर राशिका पुरुषहरु सुन्दर ब्यक्तित्वको साथै जो कोहीलाई प्रभावित पार्ने क्षमताको हुने गर्दछन् ।

लुक्सको मामलामा मकर राशिका पुरुष सबैभन्दा लक्कि मानिन्छन् ।

तुला राशि-

पुरुषका आँखामा एक अनौठो खूबी हुने गर्दछ । जसले सुन्दर महिलाहरु चाडैं उनीहरुतर्फ आकर्षित हुन्छन् । यो राशिका पुरुषमा अलग स्टाइल, अनेकौं रुप निभाउने क्षमता, तथा प्रेमप्रति सद्भाव हुने गर्दछ । यो राशिका पुरुष महिलाको कमजोरी सजिलै पत्ता लगाउन सक्छन् ।

मीन राशिः

पुरुषको मन कोमल हुनुका साथै सफा हुने गर्दछ । यो राशिका ब्यक्ति कुनै पनि नातालाई राम्रोसँग निभाउने गर्दछन् । अत्यधिक रोमान्टिक स्वभावका सिंह राशिका पुरुषहरु महिलालाई जिस्क्याउने शैलीमा आर्कषित गर्न माहिर हुन्छन् ।