Ultimate magazine theme for WordPress.

खगराज अधिकारी गृहमन्त्री बन्दै

820

नेकपा

(एमाले) का नेता खगराज अधिकारी गृहमन्त्री बन्ने भएका छन् । पूर्व स्वास्थ्य मन्त्री रहेका अधिकारी आज विस्तार हुने मन्त्रीपरिषद्मा गृहमन्त्रीको जिम्मा पाउने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो (बुधबार) राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मन्त्रिपरिषदमा थपिन लागेका सदस्यहरुबारे जानकारी गराएका थिए ।

यो पनि हेर्नुहोस

सिमित स्रोत साधन हुँदा पनि प्रदेश सरकारले धेरै काम गरेको छः गुरुङ

आज गण्डकी प्रदेश सभामा बिश्वासको मत लिनेक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सिमित स्रोत र साधनका बावजुद पनि धेरै काम गरेको बताए ।

उनले आफ्नो नेतृत्वमा सरकार गठन भइसकेपछि सबै क्षेत्रमा उपलब्धी हाँसिल गरेको बताए ।

उनले आफ्नो सरकार बनेपछि प्रतिव्यक्ति आए पनि बढेको बताए ।