Ultimate magazine theme for WordPress.

यी ४ राशी भएका ब्यक्ती हुन्छन् करोडपति !

219

धन

सम्पति कमाउन र धनी बन्न धेरै नै मेहनत गर्नुको विकल्प छैन । तर केही राशिहरुका लागि भने भाग्यमा नै धनी बन्ने संभावना हुने गर्दछ ।

कतिपयले यसलाई किस्मत भन्दछन् । कुल १२ राशिमध्ये ४ राशिका ब्यक्तिलाई उनीहरुको भाग्यले नै धनी बन्न साथ दिन्छ । निम्न ४ राशिका ब्यक्तिले धेरै नै सम्पति कमाउँन सक्ने ज्योतिष विद्याका जानकारहरु बताउँछन ।

. वृष राशि: वृष राशिका जातकमा सुन्दर र विलाशी सामान किन्ने शौख हुन्छ । औसत ब्राण्डका सामग्री यी राशिका ब्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका ब्यक्ति स्वतः धेरै धन कमाउन लालायीत हुने गर्दछन् ।

. सिंह राशि: सिंह राशिका जातकलाई भीडका बिचमा आफ्नो पहिचान बनाउने शौख हुन्छ । उनिहरु अन्य राशिका ब्यक्ति भन्दा फरक हुने चाहाना राख्दछन् । साथै उनिहरुलाई सम्पतिको मामलामा राशिले पनि साथ दिने गर्दछ ।

. वृश्चिक राशि: धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन् । यस राशिका ब्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ । ठूला घर, कार, ब्यापार ब्यवसाय प्रति उनिहरु लिप्त हुन्छन ।

. कर्कट राशि: कर्कट राशिका जातकलाई धन, सम्पति कमाउन भाग्यले नै साथ दिने गर्दछ । यी राशिका ब्यक्ति अवसरका खोजिमा हुन्छन् । जहाँ उनिहरुको रहर पूरा गर्न राशि नै सारथी बनिदिन्छ ।

धनी बनाउन उनिहरुको आकांक्षा र भाग्य बलियो हुने गर्दछ ।

याे पनि पढ्नुहाेस्ः
रौतहटमा असार ७ सम्म निषेधाज्ञा थप

रौतहटमा जारी नि’षेधा’ज्ञा असार ७ गतेसम्म थपिएको छ । को’रोना संक्र’मण नियन्त्रणमा आइनसकेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटले असार ७ गतेसम्मका लागि नि’षेधा’ज्ञा थप गरेको हो ।

यसअघि जिल्ला को’भिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले को’रोना भा’इरस संक्र’मण अझै नियन्त्रणमा आइनसकेकाले निषेधा’ज्ञा थप्न प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

रौतहटमा लगाइएको नि’षेधा’ज्ञा सोमबार मध्यराति १२ बजे सकिंदैथियो ।