Ultimate magazine theme for WordPress.

कास्कीको माछापुच्छ्रेमा पहिरोमा परी एकको मृत्यु

365

पोखरा ।

अविरल वर्षासंगै आएको पहिरोमा परी कास्की माछापुच्छ्रे वडा नं १ बस्ने एक जनाको मृत्यु भएको छ ।

पहिरोमा परी ४८ बर्षिया लिला बिकको मृत्यु भएको हो ।

लगातारको वर्षापछि देशभर पहिरो र बाढीले जनघनको क्षती भएको छ ।

SOURCE GANTHAN

यो पनि हेर्नुहोस

नयाँबजारमा भासियो, घरहरु जोखिममा हेर्नुहोस

हिजो साँझदेखि आएको अविरल वर्षाका कारण पोखरा ९ नयाँबजार शिध्द्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ ।

सो क्षेत्र वरिपरिका घरहरु जोखिममा रहेका छन् ।

नजिकै घरहरु धेरै भएकाले धनजनको क्षती हुन सक्ने प्रदिप बस्नेतले बताएका छन् ।

समयमै यसको रोकथामको प्रयास गरिनुपर्ने उनको भनाई छ ।

हिजोदेखि परेका वर्षाले धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ ।