पोखरा ।
अविरल वर्षासंगै आएको पहिरोमा परी कास्की माछापुच्छ्रे वडा नं १ बस्ने एक जनाको मृत्यु भएको छ ।
पहिरोमा परी ४८ बर्षिया लिला बिकको मृत्यु भएको हो ।
लगातारको वर्षापछि देशभर पहिरो र बाढीले जनघनको क्षती भएको छ ।
SOURCE GANTHAN
यो पनि हेर्नुहोस
नयाँबजारमा भासियो, घरहरु जोखिममा हेर्नुहोस
हिजो साँझदेखि आएको अविरल वर्षाका कारण पोखरा ९ नयाँबजार शिध्द्धमार्ग देखी सेती नदी जाने बाटो छेउ भत्किएको छ ।
सो क्षेत्र वरिपरिका घरहरु जोखिममा रहेका छन् ।
नजिकै घरहरु धेरै भएकाले धनजनको क्षती हुन सक्ने प्रदिप बस्नेतले बताएका छन् ।
समयमै यसको रोकथामको प्रयास गरिनुपर्ने उनको भनाई छ ।
हिजोदेखि परेका वर्षाले धेरै स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ ।