Ultimate magazine theme for WordPress.

प्रभाससँग रोमान्स गर्नकै लागी दीपिकाले यस्ताेसम्म गरिन् , हेर्नुहाेस्

233

बलिउडकी

चर्चित अभिनेत्री हुन् दीपिका पादुकोण । त्यस्तै, साउथ फिल्मका चर्चित अभिनेता हुन् प्रभास । हालै उनीसँग अभिनेत्री दिपिकाले जोडी बाँध्ने भएकी छन् ।

भारतिय मिडियाका अनुसार उनी निर्देशक नाग अश्विनको नयाँ फिल्ममा प्रभाससँग अभिनय गर्ने भएकी हुन् । फिल्मको छयांकन भने केही समयपछि शुरु हुने बताइएको छ ।

फिल्ममा अमिताभ बच्चनको पनि अभिनय रहनेछ । प्रभास र दीपिकाको जोडी फिल्ममा देख्न पाउने भएपछि दर्शक पनि उत्साहित भएका छन् । प्रभाससँग अभिनय गर्न दीपिकाले पारिश्रमिकमा झण्डै आधा कटौती गरेको बताइएको छ ।

फिल्मका लागी ८ करोड रुपैंयाँ लिने बताइएको छ । एक फिल्मबाट १२ करोड रुपैंयाँ पारिश्रमिक लिदै आएकी उनले आधा पारिश्रमिक घटाएपछि उनको चर्चा सुरु भएको छ । फिल्मको छयांकन भने केही समयपछि शुरु हुने बताइएको छ ।

याे पनि पढ्नुहाेस्ः
आगामी सोमबारबाट बैंकका सबै शाखा खोल्ने

दोस्रो लहरको कोरोना संक्रमणबाट बच्च सरकारले पछिल्लो पटक थपेको निषेधाज्ञा असार ७ गते बाट सकिँदै छ । सात गतेबाट नै नेपालका सम्पुर्ण बैंकका शाखाहरु खुल्ने भएका छन् ।

असार सात पछि केहि खुकुलो गर्दै जैलाने सरकारको निणर्य भएपनि बैंकहरुका सबै शाखाहरु सात गतेबाट सञ्चालनमा आउने बैंकर्स संघले जनाएको छ ।