Ultimate magazine theme for WordPress.

सलमान खान र शाहरुख खानकाे पर्यो लफडा, यस कारण भयाे बोलचाल बन्द

179

बलिउडका

चर्चित अभिनेता हुन् सलमान खान र शाहरुख खान , यी दुबैले बलिउडमा तहल्का मच्चाइरहेका हुन्छन् । तर भने एउटा सानाे कुराले गर्दा बीच एक समय बोलचाल नै बन्द थियो ।

उनीहरु एकले अर्कालाई इं’ग्नोर गर्ने गरेका थिए । कुनै सेलिब्रेशन तथा अवार्ड फ’ङसनमा यी दुबै जना एकै ठाउँ देखिदैन थिए । दुबै जना एक अर्कालाई अभोइड गरिरहन्थे ।

सन् २०१६ को एक अवार्ड समारोहमा यीनीहरु बीचको झ’गडाको असली का’रण बताइएको थियो । अहिले दुबैजना बिच राम्रो सम्बन्ध रहेको छ ।

दुई जना बीचको असली ल’डा’ईको का’रण

स्टार स्क्रीन अवार्डसमा यी दुबै एक्टर एउटै स्टेजमा देखा परेका थिए । शाहरुख खानले त्यतिबेला भनेका थिए हामी दुबै बिचको ल’डा’ई सबैलाई थाहा छ । तर ल’डा’ईको असली कारण कसैलाई थाहा छैन । उनले आफुहरुबीच एकदमै सानो चिजलाई लिएर झ’ग’डा भएको बताए ।

त्यसपछि सलमानले पुरै कुरा बताउँदै भन्छन् शाहरुख खान मलाई बिबाहको लागि मनाउने कोशीसमा लागेका थिए । सलमानले भने – शाहरुखले मलाई भने कि म घर जाँदा मलाई एकदमै खुशी मिल्छ ।

श्रीमती भयो भने झन् धेरै खुशी मिल्छ । तर म जब घर जान्छु मेरो श्रीमती छैन यसका’रण मलाई त्यो भन्दा ज्यादा खुशी मिल्छ ।

यहि कुरामा हाम्रो झ’गडा भएको थियो कुरा यति नै हो ।