Ultimate magazine theme for WordPress.

आज कोरोना बाट सङ्क्रम हुने यती धेरै हेर्नुहोस पुरा

258

पोखरा ।

नेपालमा थप २,०१६ जनामा कोरोनाभाइरस सङ्क्रमण र ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।

पछिल्लो २४ घण्टामा ९,८१० जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

तीमध्ये ४,८०६ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

सो अवधिमा ४,९१४ जना सङ्क्रमणमुक्त भएपछि निको भएका सङ्क्रमित झन्डै ९२ प्रतिशत पुगेका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ६४ हजार पुगेको छ भने मृतकको सङ्ख्या ८,९७५ पुगेको छ।

अहिले कुल ३९,१९९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८२५ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

कुल सक्रिय सङ्क्रमितमध्ये ८,४४४ जना काठमाडौं उपत्यकामा रहेका छन्।

यो पनु हेर्नुहोस

कक्षा ११ र १२ को सबै किताब निशुल्क पाइने ! 

यो पनु हेर्नुहोस

यस कारण मागेकी रहेछिन् केकी अधिकारीले माफी !

अब पोखरामा पनि केबलकार चढ्न पाइने ! पैसा कति ?

उठ्ने बित्तिकै कालिनाग को दर्शन गरि असार १२ गते शनिबार, आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

बिहेकै दिन ब्युटीपार्लर हिँडेकी बेहुली गहना लिएर बेपत्ता, बेहुला दुखि हुँदै आए मिडियामा