Ultimate magazine theme for WordPress.

आकाश श्रेष्ठ र पूजा शर्मा काे खुल्याे यस्ताे सनसनीपूर्ण रहस्य (भिडियो सहित)

1,049

पुजा र आकास

अ’ल’ग अ’ल’ग सहयोगका लागि सिन्धुपाल्चोक पुगेपछि उनीहरुको स’म्ब’न्धका बारेमा पनि प्रश्न उठेको थियो । उनीहरुबीच प्रेम छ भनिरहेको बेलामा सहयोगका लागि उनीहरु अ’ल’ग अ’ल’ग गएपछि प्रश्न उठाइएको थियो ।

नेपाली चर्चित नायीका पुजा शर्मा कहिलेकाँही वि’वा’दमा आउँछिन् । अनि नेपाली चर्चित नायक हुन् अाकाश श्रेष्ठ । नायिका पुजा पछिल्लो समय सिन्धुपाल्चोका बाढी पी’डितका लागि सहयोग लिएर गएकी थिइन् ।

हुन त उनका निकै मिल्ने साथी तथा नायक आकाश श्रेष्ठ पनि सिन्धुपाल्चोक सहयोग गर्न पुगेका थिए । तर उनीहरु संगै भने गएनन् । पुजा शर्माका बारेमा अनेक कुरा बाहिर ल्याएर आ’लोच’ना गर्ने पत्रकार प्रकाश सुवेदीको अभियानमा सहभागी भएर आकास सहयोगका लागि पुगेका थिए ।

त्यती मात्र होइन आकासले पुजालाई निकै आ’लोच’ना गर्ने प्रकाशको समुहमा आव’द्ध भएपछि उनीहरुको स’म्ब’न्धका बारेमा पनि प्रश्न उठाइएको हो । आकास र पुजाको जोडी फिल्ममा निकै मन पराइएको जोडी हो ।

पुजा सिन्धुपाल्चोक पुगेर आफ्नो नामको टि’स’र्ट बाँ’डि’न्, से’ल्फी खि’चि’न र टिकटक पनि बनाइन् भनेर केहीले आ’लो’चना गरे । उनले ति माध्यमवाट सिन्धुपाल्चोकको अव’स्थाका बारेमा जानकारी गराएको ज’वा’फ दिइन् ।

उनले आफुलाई माया गर्नेहरुले एक दिनमा दिएको सहयोग लिएर आफु सिन्धुपाल्चोक पुगेको बताइन् । उनले आफुलाई पढाउने प्रिन्सिपलले पनि आ’र्थि’क सहयोग गरेको बताइन् ।

उनले एक दिनमै दुई लाख रुपैया भन्दा बढी रकम उठाएको बताइन् ।

हेर्नुहाेस् भिडियाेः