Ultimate magazine theme for WordPress.

भोलि कुन-कुन जिल्लामा हुन्छ सार्वजनिक बिदा ?

286

पोखरा ।

भोलि मंगलबार कर्णाली प्रदेशका नौ जिल्लामा सार्वजनिक विदा दिइएको छ ।

धान दिवसको अवसरमा कर्णाली प्रदेश सरकारले जुम्ला बाहेकका नौ जिल्लामा सार्वजनिक विदा गर्ने निर्णय गरेको हो ।

सब–इञ्जीनियरमाथि कार्यकक्षमै कु’ट’पि’ट

सोमबार प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै जुम्ला

जिल्ला बाहेकका सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराएको छ ।

काठमाडौंमा लकडाउन थपियो, सार्वजनिक सवारी सञ्चालन हुने

गत वैशाख १ गते बसेको प्रदेश सरकारको मन्त्रिपरिषदले धान दिवसको अवसरमा विदा दिने निर्णय गरेको थियो ।

कर्णाली प्रदेशमा जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालीकोट, जुम्ला, मुगु, हुम्लामा र डोल्पा जिल्ला पर्दछन् ।

सातै दिन पसल खुल्ने अरु के के भए निर्णय ?