Ultimate magazine theme for WordPress.

भोलीबाट कस्ता सार्वजनिक सवारी साधन चल्न पाउँछन् त ? जान्नुहाेस्

191

पछिललाे

समय दैनिक रुपमा काेराेनाकाे माहामारी बढिरहेकाे छ र काेराेना संक्रमित दैनिक रुपमा बढेपछि सरकारले लकडाउन जारी गरेकाे थियाे

त्यस्तै, काठमाडौं उपत्यकामा भोली मंगलबारबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोर प्रणालीका आधारमा चल्न पाउने भएका छन् ।

आज सोमबार तिनै उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

तर साना सार्वजनिक सवारी साधनको लागि भने केहि निणर्य गरिएको छैन । २५ सिट भन्दा बढीको सवारी साधने पनि उचित स्वास्थ्य मापदण्डका नियम प्रयोग अनिवार्य गर्नुपर्ने भएको छ ।

यसभन्दा अघि ११ बजे सम्म खुलेको किनारा पसल अब भोलीबाट साँझ ६ बजे सम्म खोल्न पाउने भएको छ ।

याे पनि पढ्नुहाेस्ः
यस्तो छ आजको सुनको मूल्य, किन्ने होइन ?

नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रतितोला ९० हजार सात सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार दुइ सय रहेको छ । आज चाँदीको मूल्य पनि आज स्थिर रहेको छ ।

आज चाँदीको मूल्य तोलामा १३०५ कायम गरिएको महासंघले जनाएको छ ।