१५ असार, विराटनगर ।
नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक बोलाएका छन् ।
यो पनि हेर्नु होस
अब छोरी जन्मे ५ हजार रुपैयाँ पाइनेः त्यसकाे लागि के गर्नुपर्छ ? जान्नुहाेस्
आज अपरान्ह बोलाइएको सो बैठक अनौपचारिक रहेको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
‘प्रधानमन्त्री ओलीले भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीको बैठकका एजेन्डा तय गर्नका लागि अनौपचारिक बोलाउनु भएको हो।’ तामाङले भने, ‘
यो पनि हेर्नु होस
सातै दिन पसल खुल्ने अरु के के भए निर्णय ?
बैठकमा भोलि बस्ने एमाले महाधिवेशन आयोजक कमिटीका एजेन्डाबारे छलफल हुनेछ।’
महाधिवेशन आयोजक कमिटीले एमालेलाई औपचारिकरुपमा २०७५ जेठ २ गते लैजाने निर्णय गर्ने तयारी गरेको छ।
यो पनि हेर्नु होस
कक्षा ११ र १२ को सबै किताब निशुल्क पाइने !