Ultimate magazine theme for WordPress.

फेरी आज साेच्दै नसाेचेकाे रुपले घट्यो सुनको मूल्य !

460

आज

नेपाली बजारमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ सयले घटेर प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किन बेच भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ ।

हिजो प्रतितोला ९० हजार २ सय रुपैयाँ खरिद बिक्रि भएको थियो ।त्यस्तै, चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।

हिजो प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १३ सय प्रतितोला कायम भएको महासंघले जनाएको छ ।

यो पनि हेर्नुहोस

बामदेव गौतम बिहानै यसरी खनिए ओली संग किन एती धेरै आक्रोशित?

यो पनि हेर्नुहोस

प्रेमीको २३ लाखको मोटरसाइकलमा प्रेमिकाले आगो लगाइदिइन्

१६ करोडको रोकियो सुनमा कारोबार ! कारण यस्ताे रहेछ