Ultimate magazine theme for WordPress.

के युएइ जान नपाइने हो अब ! नेपाल बारे किन यस्तो निर्णय लियो यूएईले ?

212

काठमाडौं-

यूएईले आफ्ना नागरिकलाई नेपालसहित १४ देशको यात्रामा प्रतिबन्ध दगाएको छ ।

यूएईको विदेश मन्त्रालय र राष्ट्रिय आपतकालीन, संकट र विपद् व्यवस्थापन प्राधिकरणले कोरोना संक्रमणको जोखिम रहेको भन्दै नेपाल, भारतसहित १४ मलुकको यात्रामा प्रतिबन्ध लगाएको हो ।

यूएई साउन ६ गतेसम्मका लागि यूएईले आफ्ना नागरिकलाई यात्रा नगर्न भनेको हो ।

बंगलादेश, पाकिस्तान, श्रीलंका, भियतनाम, नामिबिया, जाम्बिया, कंगो, युगान्डा, सेरा लियोन, लाइबेरिया, दक्षिण अफ्रिका र नाइजेरिया पनि प्रतिबन्धित देशमा रहेका छन् ।

यूएईको विदेश मन्त्रालयले विदेश ९अन्य देश० भ्रमण गर्ने आफ्ना नागरिकलाई कोभिड–१९ सम्बन्धी

सबै प्रकारका सतर्कता अपनाउन आग्रह गरेको छ।

माओवादी केन्द्र इलामद्धारा कोरोना व्यवस्थापन समितिलाई स्वास्थ्य सामग्री हस्तान्तरण

बाढी र पहिरोका कारण ३३ जनाको मृत्यु, ३० बेपत्ता

बाढीले पुरियो एम्बुलेन्स, बिरामीको मृत्यु, चालक घाइते

देशभर २ हजार ७ सयमा कोरोना सङक्रमण, ३३ को मृत्यु