हिन्दू
परम्परा अनुसार विषेशगरी दुलही वा छोरीलाई विदाई गर्ने क्रममा रुवाबासी हुने गर्छ । नेपाल लगायत केही देशमा विवाहको दिनमा बेहुली रुने परम्परा सदियौ देखि चलिआएको छ ।
भारतीय समाचार अनुसार यो घटना ओडिसाको सोनपुरको हो । छोरीलाई पराइघर पठाउने बेलामा माइती पक्ष धुरुधुरु रुने अझै पनि चलन छ ।
तर, भारतको ओडिसामा भने रुने मात्र होइन विवाहको दिनमा बेहुलीको रुदाँ रुदै मृ त्यु समेत भएको छ ।
मुरली साहुको छोरीको बलांगीर जिल्लाको टेटलगांव निवासी बिसीकेसनको साथमा विवाह भइरहेको थियो ।
विवाहको सम्पुर्ण कार्यक्रम हुँदै गएर विदाईको समय भएको थियो । दुलही लगातार रोहिरहेकी थिइन् । धेरै रुदाँ रुदाँ बेहुली बे’होस भएर भुईमा ल’डिन् ।
आफन्त कोहीले पानी छ’म्किन थाले त कसैले मालिस गर्न थाले । तर उनी ब्युझिनन् । त्यति गर्दा पनि नभएर उनलाई स्वास्थ्य चौकी लगियो तैपनि उनलाई डाक्टरले बचाउन सकेनन् ।
डाक्टरले युवतीको मृ त्यु ह’र्ट अ’ट्या’क’बाट भएको बताएका छन् । प्रहरीले पोस्र्टमार्टम गरेपछि युवतीको शव परिवारलाई बुझाएको छ ।
बेहुलीको नि धन पछि वरपरका गाउँ सबै शोकमा डुबेका छन् ।