Ultimate magazine theme for WordPress.

कास्की कांग्रेस नेता कुँवरको निधन

181

ट्रेड

युनियन कांग्रेसका पूर्ववरिष्ठ उपाध्यक्ष एवं सल्लाहकार रामजी कुँवरको आज निधन भएको छ ।

कोरोना सङ्क्रमणका कारण काठमाडौँमा उपचार गराइरहनुभएका उनमा कोभिड निको भए पनि स्वास्थ्यमा सुधार भएको थिएन ।

कुँवरको ६८ वर्षको उमेरमा उपचारकै क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

कुवँर यसअघिको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका प्रत्यासी थिए ।

यो पनि हेर्नुहोस

काठमाडौंमा भूकम्प आएपछि भागाभाग, आज दिउसो भुकम्प आउन सक्ने भन्दै सचेत रहन भुकम्प मापन केन्द्रको अपिल

चितवनमा २३ वर्षीया सुजिता भण्डारीको शव भेटिएको २४ घण्टा नहुँदै मृत्युको कारण खुल्यो, प्रहरीले गर्यो यस्तो आशंका

पहिरोमा परेका ८० जना अझै बेपत्ता,खोजी कार्य तिब्र

मोटरसाइकल र स्कुटर ठोकिँदा एकको मृत्यु

पम्फा भुषालकी आमाको निधन, सभामुख सापकोटाद्वारा अन्तिम श्रद्धाञ्जली अर्पण

माधव समूहको निष्कर्ष : ओलीले बोलाएको बैठक अवैध, सहभागी नहुने

२४ घण्टा नबित्दै करोडपति बुबाको छोरा सम्पर्कमा – घर आउछु भन्दै डाको छोडेर रोए हेर्नुस