Ultimate magazine theme for WordPress.

गाउँपालिकामा नियुक्ति बुझ्न गएका मीनराज भट्ट मृत फेला

246

कैलाली ।

बैतडीमा एक कर्मचारी मृत फेला परेका छन् ।

जिल्लाको सिगास गाउँपालिकाको आयुर्वेद शाखामा कविराज पदमा छनोट भएका कञ्चनपुरको वेदकोट नगरपालिकाका ३६ वर्षीय मीनराज भट्ट मृत फेला परेका हुन् ।

आइतबार अपराह्न ४ः३० बजे सिगास–२ कुर्चेनेटा भन्ने स्थानमा मृत फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

उनी नयाँ नियुक्त भएपछि गाउँपालिकातर्फ नियुक्ति बुझ्नका लागि गैरहेको बताइएको छ ।

भट्टको मृत्युको कारण भने खुल्न सकेको छैन ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाृे छ ।

यो खबर केटीयम दैनिकी बाट लिएको हो

यो पनि हेर्नुहोस

नेपाल फर्किन जहाज कुरेका एक नेपालीको साउदी अरबमै मृत्यु

असार २२ गते मगंलबार तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

याैन सम्पर्क गर्ने केटा-केटि कस्ले बढि रुचाउँछन् ? जान्नुहाेस्

कडा लकडाउन फेरि एक हप्ताका लागि थपियो