Ultimate magazine theme for WordPress.

दु:खद घटना: नारायणगढ-मुग्लिन सडकमा ढुंगाले च्यापिए यी यात्रु, एसरी सुनाए भ’यानक अनुभव !! (भिडियो हेर्नुस्)

1,340

पर्वत

पर्वतको कुश्मा नगरपालिका वडा नं. ८ मा पर्ने सुन्दरे खोलाले बगाउँदा एउटा गाडी र गाडीमा सवार इक ३ जना वेपत्ता भएका छन् ।

गएरातीको भिषण वर्षाले बढेको खोला तर्ने क्रममा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड निर्माण कम्पनी लामा कन्ट्रक्सनको गाडी र त्यसमा सवार ३ जना वेपत्ता भएका हुन् ।

वेपत्ता हुनेमा लामा कन्ट्रक्सनको एक साईड इन्चार्ज इन्जिनियर राजाराम आचार्य र गाडी चालक इन्द्र थारु रहनुभएको छ । अर्का एक जनाको नाम खुल्न नसकेको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरीले राती १२ बजेदेखि नै खोजी गरिरहेपनि अवस्था पत्ता लाग्न सकेको छैन ।

अहिले पनि सुन्दरेखोला र मोदीखोलामा खोजी भैरहेको प्रहरी निरिक्षक अधिकारीले जानकारी दिनुभयो ।