Ultimate magazine theme for WordPress.

गायिका टिका सानुलाई यस्ताे के भयाे ? हेर्नुहाेस्

162

नेपाली

चर्चित लोक तथा दोहोरी गायिका हुन् टिका सानु । उनी घा इते भएकी छन् । गीतको भिडिओ निर्माणका क्र ममा लडेर उनी ग’म्भी’र घा’इते भएकी हुन् । उनको खुट्टामा ग म्भी र चो’ट लागेको छ ।

“जिन्दगीमा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुराहरू हुँदा रैछन आज को सुटिङ सकिनै ला’ग्दा सामान्य हि’ड्दा हि’ड्दै ल’डे’र खुट्टा फ्या’क्चर भएको छ ।

चाडै काममा फर्किन सक्दिन होला ।” सामाजिक सञ्जाल फेसबुकमा उनले अस्पतालमा उ पचा र गराइरहेको २ वटा तस्बिर राख्दै लेखेकी छिन् ।

अहिले उनको उ पचा र भइरहेको र अवस्था सामान्य रहेको छ । डाक्टरले निको हुनेको लागि २ देखि ३ हप्ता लागेको उनले बताइन् ।

याे पनि पढ्नुहाेस्ः
इटालीलाई युरो कपको उपाधि

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । ५३ वर्षपछि इटालीले इङ्ल्याण्डकै घरेलु मैदानमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।

निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो ।

खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए ।

इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो एक पटकको च्याम्पियन इटलीले भने चौथो पटक फाइनल खेलेको हो । इटली सन् १९६८ को युरो कपको च्याम्पियन बनेको थियो ।

पेनाल्टी सुटआउटमा इङ्ल्याण्डले आफ्नो तीन पेनाल्टी लगातार मिस गर्दा इटालीले आफ्नो दोस्रो युरोपियन उपाधी उचालेको हो । सन् १९६८ मा आफ्नो पहिलो उपाधी जितेको इटालीले ५३ वर्षपछि युरोपियन महादेशीय उपाधी जितेको हो ।

घरेलु मैदानमा घरेलु समर्थकमाझ इङ्ल्याण्ड पराजित हुँदा उपाधी होम नभई रोम गएको छ । युरोकप फाइनलको इतिहासमा पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो भएको यो दोस्रो खेल हो । यसअघि १९७६ को युरोकप फाइनलमा पेनाल्टीमार्फत चेकस्लोभाकियाले जर्मनीलाई पराजित गरेको थियो ।

यसैबीच पोर्चुगलका स्टाइकर क्रिष्टियानो रोनाल्डोले २०२० युरोकपको गोल्डेनबुटको उपाधी जितेका छन् । उनले खेल अवधिभर व्यक्तिगत पाँच गोल गरेवापत यो उपाधी जितेका हुन् । त्यस्तै इटालीका गोलरक्षक जियान लुइजी डोनारूम्मा युरोकप २०२० का सर्वोत्कृष्ट खेलाडी घो षित भएका छन् ।