पछिल्लाे
समय काेराेनाकाे मा’हामा’री दैनिक रुपमा बढिरहेकाे छ र काेराेनाले गर्दा धेरैले ज्या’न गु’माइसेका छन् भने अझै कयाेैँकाे ज्या’न जाे’खिममा रहेकाे छ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको नि’षेधा’ज्ञा असारको दोश्रो साताबाट स्माट्र नि’षेधा’ज्ञा हुँदै खुल्ने क्रममा छ।
तर यो संगै सं’क्रमि’तको संख्या पनि बढ्दै जान थालेको छ । यो अवस्थामा अब काठमाडौमा जारी रहेको नि’षेधा’ज्ञा के हुन्छ भन्ने जिज्ञासा पनि उत्तिकै छ ।
प्रमुख जिल्ला अधिकारीहरुले यस विषयमा अहिले कुनै छलफल सुरु नभएको जनाएका छन् । तर संक्र मितको संख्या बढ्दै गएका कारण फेरी पनि निषेधाज्ञा थप्न सकिने संभावना भने ब्यक्त गरेका छन् ।
ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोरोनाको संक्र मणदर बढेपछि नि’षेधा’ज्ञामा जान सकिने तर्फ संकेत गरेका हुन् ।
‘कोरो’ना संक्र’मण दर बढ्दै गएपछि नि’षेधा’ज्ञा हुन सक्छ। हालसम्म प्रशासनले यस विषयमा छलफल गरेको छैन। हामी आज बसेर यस विषयमा छलफल गर्छौं।’ प्रजिअ निरौलाले भने ।
source samadhankhabar.com