Ultimate magazine theme for WordPress.

प्रा धिकरणमा कुलमान घिसिङलाई नै दोहोर्‍याउनुपर्ने पूर्वसचिव उपाध्यायको धारणा तपाई के भन्नुहुन्छ सेयर गरौ।

246

नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले नेपाल वि,द्युत प्रा,धिकरण प्रमुख प्रवन्ध निर्देशक कुलमान घिसिङको कार्यकाल दोर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेका छन् ।                                                                         कर्मयोगी घिसिङ सफल म्यानेजर प्र,माणित भैसकेकाले यदि घिसिङ राजी हुन्छन् भने उनलाई नै प्राधिकरणको दोश्रो कार्यकालका लागि पनि ने,तृत्व दिनुपर्छ भन्ने आम जनताको राय रहेको उपाध्यायको दावी छ ।                                                                                                   पुस्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका बेला प्राधिकरणको प्रवन्धकमा नियुक्त भएका घिसिंङको चार बर्षे कार्यकाल यही भाद्र महिनामा सकिदै छ ।प्राधिकरणको ने,तृत्वमा आएको छोटो समयमै दैनिक २० घण्टा लामो लोडसेडिङबाट देशलाई मुक्त गरेका घिसिङ जनता माझ लोकप्रिय छवि बनाउन सफल छन् ।