काठमाडौँ, १ भदौ -: सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
´सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ´।
सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष दुर्गा भण्डारीलाई तोकेको छ ।
अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको हो । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन ।
पोखरामा रहेर लामो समय पत्रकारिता गरेकी भण्डारी पत्रकार महांसघको केन्द्रिय सदस्य , प्रेस चौतारीको केन्द्रिय सचिव हुन् ।
सरकारले काउन्सिलको नियमावलीसमेत परिवर्तन गरी नयाँ कार्यवाहक अध्यक्ष तोकेको हो ।
भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएका थिए ।´
बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ´।
त्यस्तै सरकारले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ´ ।