Ultimate magazine theme for WordPress.

प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठको जागिर चट रवि लामिछने बिरु,द्ध हात धोएर लाग्ने

184

काठमाडौँ, १ भदौ -:  सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

´सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ´।

सरकारले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्ष दुर्गा भण्डारीलाई तोकेको छ ।

अध्यक्ष किशोर श्रेष्ठलाई हटाउँदै मन्त्रिपरिषद् बैठकले भण्डारीलाई कार्यबाहक अध्यक्ष तोकेको हो । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन ।

अध्यक्ष नभएपछि श्रेष्ठलाई कार्यबाहकको जिम्मेवारी तोकिएको थियो ।

पोखरामा रहेर लामो समय पत्रकारिता गरेकी भण्डारी पत्रकार महांसघको केन्द्रिय सदस्य , प्रेस चौतारीको केन्द्रिय सचिव हुन् ।

सरकारले काउन्सिलको नियमावलीसमेत परिवर्तन गरी नयाँ कार्यवाहक अध्यक्ष तोकेको हो ।

भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएका थिए ।´

बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का एक सदस्यले जानकारी दिए ´।

त्यस्तै सरकारले युवा तथा साना ब्यबसाय स्वरोजगार कोषको कार्यकारी उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ´ ।