Ultimate magazine theme for WordPress.

सुशान्तले मे;सेज गरेका थिए– उसले मलाई मा;रि;दिन्छ

234

एजेन्सी

सुशान्त सिंह राजपुतको नि’धन भएको अब केही महिना भइसकेको छ । तर, हरेक दिन यो विषयमा नयाँ नयाँ खुलासा भइरहेको छ । अब आएको एक नयाँ खुलासाले त सबैलाई अचम्ममा पारिदिन्छ । टा’इ’म्स ना’उको रि’पो’र्टअनुसार सुशान्तले आ’त्म’ह’त्या गर्नुभन्दा पाँच दिनअघि मात्र आफ्नी बहिनी मि’तू’लाई मेसेज गरेका थिए ।

अनि मेसेजमा उनले लेखेका थिए– मलाई फ’सा’उन सकिन्छ, मलाई ड’र लागेको छ, मलाई मा’रि’दिन सक्छन् ।

९ जुनमा सुशान्तले यो मेसेज गरेका थिए । यही समयमा सुशान्तले रिया’लाई पनि सम्पर्क गर्न निकै प्रयास गरेको बताइएको छ । तर, रियाले सुशान्तलाई ब्ल’क गरेको टाइम्स नाउको रि’पो’र्टमा उल्लेख गरेका छन् ।

मृत्युको पाँच दिनअघि बहिनीलार्ई सुशान्तले मेसेज गरेका थिए– उसले मलाई मारिदिन्छ