Ultimate magazine theme for WordPress.

युवती’लाई ५० हजार रुपैयाँ फ्ल्या’ट नै भाडामा लिएर को’ठी स’ञ्चा’लन,

1,274

काठमाडौं । राजधानी काठमाडौको महारा’जग’ञ्जमा फ्ल्या’ट नै भाडामा लिएर कोठी सञ्चालन गर्दै आएको गिरोहका दुई जना प’क्रा’उ परेका छन् । महानगरीय प्र’ह’री वृत्त, महा’राज’गञ्जले कोठी चलाउँदै आएका दुई जना डान्स बार सञ्चालकलाई प’क्रा’उ गरेको हो ।

प्र’हरी’का अनुसार प’क्रा’उ पर्नेमा काठमाडौं–२६ मा रहेको साकिरा डान्स बारका सञ्चालक पोखराको लेखनाथ–१७ का २६ वर्षीय राजु थापा र उनकी श्री’मति २६ वर्षीय कीदिपा भनिने पम्फा लामिछाने रहेका छन् ।

 

 

 

उनीहरुले डान्स बारको बहानामा नजिकै छुट्टै फ्ल्याट लिएर कोठी सञ्चालन गर्दैै आएको प्र’ह’रीले जनाएको छ । युवतीहरुलाईै ५० हजार रुपैयाँ दिने भन्दै प्र’लोभ’न देखाएर ग्राहक मिलाएर यस्तो कार्य गराउने रहस्य पनि बाहिर आएको छ । प’क्रा’उ गरिएका उनीहरुलाई हिरा’स’तमा लिएर थप अनुसन्धान थालीएको छ ।