Ultimate magazine theme for WordPress.

दाइ;जोको वि;वा;द;मा युवतीको मृ;त्यु, प्र;ह;री;ले जा;हे;री लिन माने;न

205

दाइजोको निहुँमा सर्लाहीमा एक युवतीको ह’त्या भएको परिवारजनको आ’रो’प छ । तर, घटनाबारे जाहेरी लिन प्र’हरीले आनाकानी गरिरहेको छ ।

हरिपुर नगरपालिका– ८ बस्ने बबिता महतोको ह’त्या भएको आ’रो’प लागेको छ । उनको विवाह गत १५ जेठमा सोही नगरपालिकाका रामएकवाल महतो कोइरीसँग भएको थियो । दाइजोका लागि विवाह लगत्तैदेखि मानसिक यातना दिइरहेको र कु’ट’पि’ट गरी ३ भदौमा ह’त्या गरिएको मृत’कका पिता दशरथको आरोप छ । रामएकवालको परिवारले भने आ’त्मह”त्या गरेको दाबी गरेको छ ।

पटक–पटक प्र’ह’री कार्यालय पुग्दा पनि जाहेरी नलिइएको दशरथ महतोले बताएका छन् । तर, उनको घरतर्फका आफन्तका नाममा किटानी जाहेरी दिँदा नलिइएको महतोले बताए । उनले भने, ‘म केही दिन गाउँका मान्छेसँग त्यो दिनको घटना बुझ्न व्यस्त भएँ । त्यसपछि छोरीको घरकाले पो’स्ट’मा’र्टम रिपोर्ट आउँछ भनेपछि कुरेर बसेँ । तर, नआएपछि अन्त्य’मा २८ भदौमा जाहेरी लिएर इलाका प्र’ह’री कार्यालय गएँ ।’

छोरीका ससुरा विलास महतो, सासू गुलाबदेवी महतो र ज्वाइँ २१ वर्षीय रामएकवाल महतोका नाममा कर्तव्य ज्यान मु’द्दा’मा कि’टानी जाहेरी दिन खोज्दा नलिएको दशरथले बताए । उनका अनुसार छोरीलाई आठ हजार रुपैयाँ नगद र केही फर्निचर नदिएको का’रण घरपरिवारले कु’ट्ने’ गरेको फोनमा कुरा हुँदा उनले भन्ने गरेकी थिइन् ।

त्यसपछि छोरीलाई माइतीमै राखेका उनले जनैपूर्णिमाको भोलिपल्ट श्री’मा’न् लिन आएपछि छोरी जान नमाने पनि पठाएका थिए । दशरथका अनुसार कोरोनाका कारण जिल्लामा निषेधाज्ञा लागू भएकाले पैसा नभएको र उपयुक्त सामान पाउने पसलहरू पनि खुला नभएका कारण फर्निचरलगायतका केही सामान दिन बाँकी थियो । त्यही नदिएको निहुँमा विवाहयता दुई–तीनपटक छोरीलाई कु’टे’को थाहा पाएको उनले बताए ।

‘तर, वि’ष से’वन गरी आ’त्म’ह’त्या गरेको हो । तपाईंले केको आधारमा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिँदै हुनुहुन्छ भनेर इन्स्पे’क्ट’रले सोधे,’ उनले जाहेरी लिएर जाँदा प्र’ह’रीको प्रतिक्रियाबारे भने, ‘मसँग उसको लासको फोटो छ । दाँत भाँ’च्चि’ए’को, मुख र कानमा चो’ट लागेको देखिएको छ भनेँ । त्यसपछि निवेदनको फोटोकपी गराएर मलाई पोस्ट’मा’र्टम रि’पो’र्ट आएपछि मात्र आउनु भने ।’

तर, मृतक बबिताका घरकाले अझै पो’स्टमा’र्टम रि’पो’र्ट नआएको बताएका कारण आफूसँग रि’पो’र्ट नभएको उनको भनाइ छ । पहिले पो’स्टमा’र्टम रि’पो’र्ट जनकपुरबाट आउँछ भन्ने गरेकोमा मृ’त’क बबिताका घरकाले अहिले काठमाडौंबाट कागजात आउन बाँकी रहेको बताउने गरेका छन् ।
इलाका प्र’ह’री कार्यालयमा दर्ता नगरेपछि उनी क’र्फ्यु’का बीच आइतबार २५ किलोमिर साइकल चलाएर सदरमुकाम मलंगवा पुगेका थिए । तर, त्यहाँ इलाका प्र’ह’री कार्यालयको क्षेत्र पर्ने भएकाले त्यहीँ जान भन्दै जाहेरी नलिइएको दशरथले बताए ।

उनी सोही दिन फर्किए र भोलिपल्ट जनकपुर पुगी वकिलबाट अर्को जाहेरी लेखाएर आए । जिल्ला प्र’ह’री कार्यालयको भनाइअनुसार दोस्रो’पटक मंगलबार (असोज ६) इलाका प्र’ह’री कार्यालय हरिपुर पुग्दा पनि उनको जाहेरी लिइएन । ‘इ’न्स्पे’क्टर साबको सरुवा भइसक्यो भने । एक महिना हुन लागिसक्यो । छोरीको ससुराले मेरी श्री’म’ती र छोरा मिलेर मा’रे’को भनेर गाउँलेका अगाडि भनेका छन् । प्र’हरी’ले चाहिँ जाहेरी लिन मानेको छैन,’ उनले भने ।

उनका अनुसार भदौ ३ गते बिरामी भएको भनेर सर्लाहीकै एक अस्पतालमा उनकी छोरीलाई लगिएको जानकारी घर’प’क्ष’बाट उनले पाएका थिए । त्यसपछि जनकपुर लगेर उनलाई छोरीको उपचारका लागि पैसा जम्मा गर्नु भनेका थिए ।

त्यसको भोलिपल्ट भदौ ४ मा छोरी हिँड्न सक्ने भएको बताएका थिए । तर, ५ गते छोरीको श’व घर ल्याइ’एको उनले बताए । दाह’सं’स्का’र अगाडि अनुहार र पेटमा चो’ट’पटक देखिएकाले गाउँलेसहित उनले सम्धी विलास महतोलाई सोधेका थिए ।

‘गाउँलेले दबाब दिएपछि उनले सबैको अगाडि मेरी श्रीमती र छोरा मिलेर मा’रे’को हो, मेरो गल्ती छैन भनेर स्वि’का’रेका थिए,’ दशरथले भने, ‘छोरीलाई च’त्रि’र’मा प्रश्न उठा’उँ’दै र दाइ’जोको कुरा उप्का’एर कु’टेको र ज’ब’र्ज’स्ती विष खु’वाइ’दिएको गाउँलेका अगाडि भनेका हुन् ।’

सर्लाहीका प्र’ह’री प्र’मुख एसपी सन्तोषसिंह राठौरले घटनाबारे अनविज्ञता व्यक्त गर्दै त्यस सम्बन्धमा आफूले ‘बुझ्ने’ प्रतिक्रिया दिए ।