Ultimate magazine theme for WordPress.

कुलमान बारे भोलि निर्णय हुने…कुलमान नै नियुक्ति हुनुपर्छ भन्नेहरूले सक्दो सेयर गर्नुहोस् ।

3,512

काठमाडौँ : मन्त्रिपरि’षद्को आज बिहीबार बोलाइएको बै’ठक स्थगित भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारु’ढ नेकपाको शुक्रबार बोलाइएको बै’ठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रि’परिषद् बै’ठक स्थ’गित भएको हो ।

मन्त्रि’परिषद्को बैठक बिहीबार साँझ बोलाइएको थियो । मन्त्रीहरूलाई बिहीबार साँझ बै’ठकमा आउन भनिएको थियो तर बिहान १० बजेतिर मन्त्रिपरि’षद् बैठक स्थगित भएको जानकारी दिइएको थियो ।मन्त्रिपरि’षद्को आगामी बैठकबाट नेपाल वि’द्युत प्राधि|करणका कार्यकारी निर्देशक नियु’क्ति हुने बताइएको छ ।

ऊर्जा जलस्रोत तथा सिं’चाई मन्त्री वर्षमान पुनले प्राधि’करणको कार्यकारी निर्देशकमा नि’युक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए ।

मन्त्री पुनले सार्वजनिक रूपमा घिसिङलाई नै निर’न्तरता दिइने भनिसकेका छन् । तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन ।मन्त्री निकट स्रोतका अनुसार चार वर्षका लागि फेरि प्राधि¥करणको प्रमुखमा कुलमानलाई नि’युक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइसकेको छैन ।