Ultimate magazine theme for WordPress.

को’रोनाको कारण अस्पतालमा श्रीमानको नि’धन, घरमा श्रीमती पनि मृ’त फेला परिन्

717

काठमाडौं । सुर्खेतमा अचम्मको घ’टना भएको छ । श्रीमानको अस्पतालमा को’रोनाको कारण नि’धन भएको छ भने उनको श्रीमती पनि कोठामा मृ त फेला परेकी छन् । नि’धन पछि गरिएको को’रोना परिक्षणमा श्रीमतीमा पनि को’रोना पोजेटिभ देखिएको छ । कोठा भित्र महिलाको श’व भएको खबर पाएपछि पुगेको सुर्खेत प्रहरीले कोठाको ढोका फो डे र हेर्दा उनलाई मृ त फेला पारेको थियो ।

प्रहरीले महिलाको श’व र घ’टनास्थलको मु’चुल्का उठाउँदै गर्दा उता अस्पतालमा को’रोना सं’क्रमित भएर उपचार गराइरहेका श्रीमानको पनि नि’धनको खबर आएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली महिलाको श’व अस्पताल लगेको थियो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ मा यस्तो घ’टना भएको हो ।

प्रहरीसँगै स्थानीय जनप्रतिनिधि तथा छरछिमेकी समेत भित्र पुगेर हेर्दा एक ३५ वर्षीय महिला भुँइमा थिइन् । उनको नि’धन भइसकेको अवस्थामा देखिएको थियो ।

भित्र कोठामा बत्ति बलिरहेको, पंखा चलिरहेको थियो भने उनी भुइमा थिइन् । केही दिन देखि उनका श्रीमान पनि अस्पतालमा उपचारार्थ रहेको उनीहरुले थाहा पाएका थिए । महिलालाई पोष्टमार्टम गर्नु अघि गरिएको स्वाव परिक्षणमा को’रोना पुष्टि भएको हो । उनी श्रीमान सहित ३ वर्षदेखि त्यहाँ डेरामा बस्दै आएको छिमेकीले बताएका छन् ।

ुजिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले महिलाको नि’धनको कारण पनि को’रोना नै भएको देखिएको बताए । हामी उनको मु’चुल्का गरिरहेको समयमा श्रीमानको पनि नि’धन भएको खबर आएको थियो उनले भने, श्रीमान पनि केही दिन देखि अस्पतालमा भर्ना भएको बुझियो । श्रीमतीमा पनि खोकी ज्व’रो आएपछि केही दिनदेखि कोठामा नै बस्दै आएको छिमेकीले बताएका छन् ।