इटहरी बजार क्षेत्रमा ७ दिन सम्म विद्युत अ’बरु’द्ध हुने भएको छ ।
६ लेन सडकले पोल सार्नु पर्ने भएको कारण विद्युत अ’वरुद्ध हुने भएको हो ।
सडक बिस्तारका लागी सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिद्युत अ’वरुद्ध हुने विद्युत प्राधिकरण इटहरी शाखाले जनाएको छ ।
भोली देखि असोज २२ गते सम्म इटहरीको साथी पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बाटो बिस्तार गर्नु पर्ने इटहरी बितरण केन्द्रले जानकारी दिएको छ ।
११ केभि इटहरी फिडवारबाट तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूर्ती भएका बिद्युत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आ’वरुद्ध हुने जनाएको छ