प्रेम सम्बन्धमा रहेका समीक्षाको प्रेमीका परिवारले स्वि’का’र्ने भन्दै झु’क्या’एर ग* र्भप’तन गराएपछि भयो यस्तो ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युव’तीलाई झु’क्या’एर गर्भ’पतन गराई घर’निकाला गरिएको छ। ति’लोत्तमा–१४ तीन’धु’राका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धा’र्थनगर नगरपालिका–४ की१९ वर्षीया समीक्षा ९नाम परिवर्तन० लाई आमाको जातका आधारमा भेद’भाव गरी घर’निका’ला गरेका हुन्। प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भ’वती भएको पत्ता लागेको थियो।
युवतीका बुवा जयसवाल र आमा दलित समुदायअन्तर्गतको नेपाली ९सार्की० जातको भएकाले खत्री परिवारले ती युव’तीलाई स्वी’कार गर्न नमानेको र झु’क्याएर गर्भ’पतन गराई साउन १८ गते घरनिकाला गरेको भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जा’हेरी दर्ता भएको छ।
विवाहपूर्व नै गर्भ’वती भएको शंका लागेपछि प्रेमी शमशेरले नै गर्भ’जाँचको साधन ल्याएर परीक्षण गरेका थिए। त्यति’खेर ग’र्भ’व’ती भएको पत्ता लागेपछि विवाह गर्ने सल्लाह भएको समी’क्षा’ले बताइन्।
तर शम्शेरले विवाह नहुँदै ग’र्भ’वती हुनु राम्रो नहुने भन्दै ग’र्भ’प’त’नका लागि दबाब दिने गरेका थिए। ‘पेट दु’ख्ने, बान्ता हुनेजस्ता समस्या आएपछि शम्शे’रलाई औषधि ल्या’उन लाएर खाएँ,’ समी”क्षाले भ’निन्,
‘त्यसपछि रगत ब’ग्न थाल्यो।’ असारको अन्तिम सातातिर समी’क्षाको रगत धेरै नै बग्न थालेपछि माइती पक्षले गर्भ रहेको जानकारी पाएका थिए। छोरीको स्वास्थ्यमा समस्या आउन थालेपछि घटनाबारे जानकारी पाएको आमा जमु’ना सा’र्की’ले बताइन्।