Ultimate magazine theme for WordPress.

कोरोना भाइरसले फोक्सोलाई पत्थर जस्तै बनाउने रिसर्चर्सको दाबी !

838

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना वायरस फेफड़ों को बना देता है पत्थर
कोरोना भाइरसका कारण अहिले हरेक दिन जसो नै हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् ।

कोरोना वायरस फेफड़ों को बना देता है पत्थर
गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म आइपुग्दा विश्वका २१५ वटा देशहरुम फैलिसकेको छ ।

कोरोना वायरस फेफड़ों को बना देता है पत्थर
यसैबीच भारतको अहमदाबादस्थित सिम्स अस्पतालका डाक्टरले कोरोना भाइरसको संक्रमणले फोक्सोलाई पत्थर बनाउने बताएका छन् ।

त्यहाँका डाक्टर अमित पटेलले कोरोना भाइरसले सबैभन्दा धेरै फोक्सोमा असर गर्ने बताएका छन् ।

जब इन्फेक्शन बढ्दै जान्छ तब फोक्सो पत्थर जस्तै स्ट्रंग बन्ने बताएका छन् । साथै उनले फाइब्रोसिस र टिबी र निमोनिया जस्ता रोग लाग्ने पनि उनले बताएका छन् ।