Ultimate magazine theme for WordPress.

भर्खरै आयो यस्तो खबर : यति गते देखि लकडाउन सुरु हुने निर्णय भएको छ

3,001

समुदायस्तरमा कोरोना सं;क्र;मण फैलिएपछि विराटनगर महानगरपालिका क्षेत्र;भित्र १४ दिनका लागि लकडाउन घो;षणा गरिएको छ । आज बसेको महानगरको बैठकले कार्तिक १ देखि लागू हुने गरी १४ दिनसम्मका लागि लक;डाउन घोषणा गरेको हो ।

लकडाउनपछि बीचको अवस्थालाई हरेर थप निर्णय गरिने महानगरका मेयर भीम पराजुलीले जानकारी दिए । यसैबीच विराटनगर महानगरपालिकामा शुक्रबार थप १० जनामा कोरोना पो;जे;टिभ देखिएको छ ।

योसँगै महानगरभित्रका को;रोना संक्र;मितको संख्या १०७ पुगेको छ । कोरोना पोजे;टिभ देखिए;कामध्ये ४ जना कोसी अस्पतालमा परीक्षण गराएका हुन् भने अन्य ६ जना महानगरकै विभिन्न वडाबाट महानगरले स्वा;ब सं;कलन गरेकाहरु हुन् ।

संक्रमितहरुमा तीन जना कोशी अस्प;तालका कर्मचा;री छन् ।विराटनगर–५ का एक महिला र एक पुरुष, विराटनगर–२ का एक महिला र एक पुरुष, विराटनगर–११ का १ महिला र १ पुरुष, विराटनगर–६

का एक पुरुष, विराटनगर १७ का एक पुरुष, विराटनगर १२ का एक पुरुष र वडा नखुलेका अर्का पुरुषमा सं;क्रमण देखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।