Ultimate magazine theme for WordPress.

काँग्रेस सांसद सूर्यबहादुर केसीको पोखरामा निधन

409

काठमाडौं ।

कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएको छ ।

सोमबार राति कास्कीको पोखरास्थित आफ्नै घरमा केसीको निधन भएको खवर आएको काँग्रेस नेता डा. प्रकाशसरण महतले जानकारी दिए ।

६३ वर्षीय केसी काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य समेत रहेका थिए ।

उनी कांग्रेसका समानुपातिक तर्फका संघीय सांसद हुन् ।

 

लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी रहेका केसी २०७४ सालमा राप्रपा छाडेर काँग्रेस प्रवेश गरेका थिए ।

पहिलो संविधानसभामा उनी राप्रपाबाट सभासद थिए ।