Ultimate magazine theme for WordPress.

डान्स बार काण्ड बाहिरियो

261

काठमाडौं । भारतको हैदराबादमा एक डरलाग्दो घटना घटेको छ । त्यहाँ एक महिला नर्तकको लु’गा च्या’तेको खुल्न आएको छ ।

ति महिलाले ग्रा’हकसँग शा’रीरिक स’म्बन्ध रा’ख्न अस्वीकार गरिन् ।

चार साथी महिला नर्तकहरु र पुरुषहरुमाथि यस्तो गम्भीर आरोप लगाईएको छ ।

 

पञ्जागुट्टा पुलिसले चार महिलालाई पक्राउ गरेको छ भने आरोपी पुरुष अझै फरार छन् ।

आरोपितलाई पक्रन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले महिला नर्तकको गुनासोको आधारमा उनीहरूविरुद्ध कारबाही गरिरहेका जनाएको छ ।

 

महिलाले आरोप लगाएकी थिइन् कि उनी केही महीना अघि बारमा आएकी थिइन ।

बारको व्यवस्थापन टीमले उनलाई ग्रा’हकहरूसँग शा’रीरिक स’म्बन्ध रा’ख्न जोड गरिरहेको थियो ।

जब उनले अस्वीकार गरिन् तब उनकै साथी नर्तकहरूले उनको लु’गा च्या’तेर हा’त हा’लेका हुन् ।

एक पुरुष पनि उनीहरूसँग सहभागि भएका थिए ।

 

साथै यो पनि भनिएको थियो कि हालसालै बार व्यवस्थापनले ग्राहकलाई भेट्न र उनीहरूसँग त्यस्ता गलत गतिविधि गर्न ब’ल प्र’योग गर्दै आएको थियो ।

पीडकलाई महिलामाथि हा’त हा’लेको, उनको स्वाभिमानमा ठेस पुर्याएको र चेतावनी दिएको आरोप लगाइएको छ ।