Ultimate magazine theme for WordPress.

प्रधानमन्त्री बैठकमा सहभागी हुने

144

कको औचित्य नभएको भन्दै आजको बैठकमा सहभागी नहुने अडान लिएका थिए ।

तर प्रधानमन्त्री निवास बालुवाटारमा आफूपक्षीय नेताको बैठकपछि ओली बैठकमा सहभागी हुन राजी भएको बताइएको छ ।
सो बैठकमा सचिवालयमा कसरी प्रस्तुत हुने भन्नेबारे रणनीति बनाइएको बताइएको छ ।

 

यस्तै कार्यकारी अधयक्ष प्रचण्ड पक्षीय नेताहरुको बैठक पछि खुमलटारमा बसेको छ ।

बुधबार बिहान बसेको बैठकमा प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतको सहभागीता रहेको बताइएको छ ।

सचिवालय बैठक केहीबेरमा प्रधनमन्त्र िनिवास बालुवाटारमा बस्नेछ भने बैठकमा ओली र प्रचण्डको छुट्टाछुट्टै प्रस्तावमाथि छलफल हुनेछ ।