Ultimate magazine theme for WordPress.

चप्पल चोरेरै लखपति

140

भनिन्छ अरुको चो’र्ने वा अरुले गरेको आँखा लाग्नेलाई राम्रो हुँदैन् । तर एक चोर गबजले लखपति भएका छन् । उनी मानिसहरुको घरभित्र छिरेर या बगली मारेर लखपती बनेका होइ’नन् । बरु च’प्पल चोरे लखपती बनेका हुन् ।

माटुंगा प्रहरी कार्यालयमा एक चोरले पछिल्लो २ वर्षबाट लगभग ४० लाख रुपैयाँको चप्पल चो’रेको बताएका छन् । मुम्बईको माटुंगा ‘प्रहरीले इब्राहिम शेख नामका एक व्यक्तिलाई पक्राउ गरर्यो । एक चो’री’को आ’रोप’मा उसलाई गिरफ्तार गरेको थियो तर उसले १५ चोरीका आ’रोप स्वि’कार गरे । उनले स्वि’कार गरेका १५ चोरीका आ’रोप मध्ये एक थियो ४० लाखको चप्पल चोरी ।

इब्रा’हिम शेखले दैनिक ८ देखि १० जोडी चप्पल चो’र्ने गर्थे र दक्षिण मुम्बईको नलबाजारमा बेच्ने गर्थे । ३ वर्ष अगाडी माटुंगामा एक घट’ना भएको थियो । घटनामा आरोपित इब्राहिम शेखको अनुहार सीसिटीवीमा कैद भएको थियो । ३ वर्ष पछि मात्र प्र’हरीले उनलाई स’मात्न सफल भएको हो ।

चो’री गर्नू अगाडी उनले सिनेमा घर बाहिर ब्लैकमा फिल्मको टिकट बेच्ने गर्थे प्रहरीकै कारण त्यो पेशा छाडेर चो’रीमा लागेका थिए । एजेन्सी