Ultimate magazine theme for WordPress.

Breaking: कोरोना महामारी बढेको भन्दै फेरी ११ दिन लक डाउन हुने घोषणा, भर्खरै आयो यस्तो खबर !

319

फेरी ११ दिन लक डाउन हुने घोषणा कोरोना स’ङ्क्रमणको जो’खिम बढेको भन्दै बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ ।

 

मङ्गलबार गाउँपालिकाका थप छ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पङ्खबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना जो’खिम बढेको छ, गाउँपालिकामा अहिले १६ सक्रिय स’ङ्क्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयानुसार लकडाउन गरिएको छ ।”

यस्तै गाउँपालिकाभरिका विद्यालय बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रमका रोक लगाइएको गाउँपालिकाले जनाएको छ ।