Ultimate magazine theme for WordPress.

नेकपा विवाद नयाँ मोडमाः ओलीले अध्यादेश र प्रचण्डले हस्ताक्षर फिर्ता लिने

240

१ पुस, काठमाडाैँ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएका छन ।

त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ओलीको विरूद्धमा अविश्वासको प्रस्ताव का लागि संकलन गरेको हस्ताक्षार फिर्ता लिन तयार भएका छन ।

योसँगै नेकपाको विवाद नयाँ मोडमा पुगेको छ ।

दुबै अध्यक्षको सहमतिपछि ओली समेत सहभागी भएर स्थायी कमिटी बैठक सुरू भएको छ ।

यसअघि ओलीसँग सिंग्ल बस्दिन भनेर हिँडेको प्रचण्डले बुधबारमात्रै दुइ पटक सिंगल डायलग गरेका छन ।