Ultimate magazine theme for WordPress.

प्रचण्ड–नेपाल समुहले अध्यक्षबाट ओलीलाई हटायो

454

नेकपाको विवाद चर्किपछि बेग्ला बेग्लै केन्द्रिय समितिको बैठक चलेकै दिन प्रचण्ड–नेपाल समुहको केन्द्रिय समिति वैठकले अध्यक्ष पदबाट केपी ओलीलाई हटाएको छ ।

बबरमहलमा जारी वैठकले अध्यक्षबाट ओलीलाई हटाएको निर्णय गरेको हो ।