नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आचरणमाथि टिप्पणी गरेका छन् ।
प्रचण्डको स्वभाव नै हो मान्छेलाई गलत बाटोमा हिँड्न बाध्य बनाउने
एक टिभीलाई अन्तर्वार्ता दिँदै ओलीले प्रचण्डले मान्छेलाई गलत बाटोमा हिँड्न बाध्य बनाउने गरेको आ’रो’प लगाएका हुन् ।
उनले प्रचण्डको यो पहिले देखिकै स्वभाव भएको ब’ताएका छन् ।