Ultimate magazine theme for WordPress.

प्रचण्डको स्वभाव नै हो– मान्छेलाई गलत बाटोमा हिँड्न बाध्य बनाउनेः ओली

116

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आचरणमाथि टिप्पणी गरेका छन् ।

प्रचण्डको स्वभाव नै हो मान्छेलाई गलत बाटोमा हिँड्न बाध्य बनाउने

एक टिभीलाई अन्तर्वार्ता दिँदै ओलीले प्रचण्डले मान्छेलाई गलत बाटोमा हिँड्न बाध्य बनाउने गरेको आ’रो’प लगाएका हुन् ।

 

उनले प्रचण्डको यो पहिले देखिकै स्वभाव भएको ब’ताएका छन् ।