Ultimate magazine theme for WordPress.

ओलीले मन्त्री नियुक्त गर्ने

167

काठमाडौं ।

नेकपा ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले अबको पहिलो काम मन्त्रिपरिषद् बिस्तार हुने बताएका छन् ।

यो पनि पढ्नुहोस

ओली पक्षको बालुवाटार बैठक सम्पन्न

बालुवाटारमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले खाली रहेका मन्त्रालयमा छिट्टै मन्त्री नियुक्त गरिने बताएका हुन् ।

यो पनि पढ्नुहोस

नेकपा जेट दुर्घटनापछि दुई पाइलटको दुई दिशा : एउटा आन्दोलन, अर्को चुनावतिर !

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेकपाका पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूहका ७ जना मन्त्रीहरुले राजीनामा दिएका थिए ।

यो पनि पढ्नुहोस

प्रचण्ड ; अब जीवन-मृत्युको लडाइँ सुरु भयो