१५ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अब प्रचण्डको कार्यकर्ता मात्र भएको बताउनुभएको छ ।
बुधबार काठमाडाैँमा अायोजित नेकपाका सुदुरपश्चिम प्रदेशका अगुवा कार्यकर्ताहरूको भेलामा अध्यक्ष ओलीले माधव नेपालजी प्रचण्डको कार्यकर्ता बनेर नयाँ समूहमा लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो ‘माधव नेपाल प्रचण्डका सामान्य कार्यकर्ता मात्र हुन् । यसबारेमा मलाई केही भन्नु छैन।
’ उहाँल सधैँ नगदमा सम्झाैताको कुरा गर्ने माधव नेपाल अहिले प्रचण्डको कार्यकर्ता बनेको बताए ।