Ultimate magazine theme for WordPress.

ओली तानाशाही देखिए, प्रधानमन्त्री रहिरहन योग्य छैनन्ः रामचन्द्र पौडेल

220

पाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीमा तानाशाही प्रवृत्ति देखिएको बताएका छन् ।

 

यो पनि पढ्नु होस

सन् २०२० का यी ठूला घटना जसले विश्व नै हल्लायो

पछिल्लो समय संसद विघटन गरेपछि ओलीको चर्को आलोचना गरिरहेका पौडेलले सामाजिक सन्जाल ट्विटरमा यसबारे लेखेका छन् ।

यो पनि पढ्नु होस

सन् २०२० का यी ठूला घटना जसले विश्व नै हल्लायो

उनले ट्विटरमा प्रतिनिधिसभालाई कुहिएको छानो भन्ने, संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओली तानाशाह प्रवृत्ति भएको लेखेका छन् ।

यो पनि पढ्नु होस

इतिहासमै पहिलो पटक खोल्यो अमेरिकाले कामदार भिसा [दर्ता गर्ने तरिका सहित]

अनि थपेका छन्, प्रधानमन्त्री ओली अब नेपालको प्रधानमन्त्री रहन योग्य छैनन् ।

यो पनि पढ्नु होस

चुइंगम भनेर साथीले यौ’ न उ’त्ते’ जना बढाउने औषधि खुवैदिएछ त्यसपछि त….पूरा पढ्नुहोला

इतिहासमै पहिलो पटक खोल्यो अमेरिकाले कामदार भिसा [दर्ता गर्ने तरिका सहित]

 

प्रचण्डलाई भेट्न खुमलटार पुगे नेता वामदेव गौतम