Ultimate magazine theme for WordPress.

अमेरिका चुनाव: ट्रम्प समर्थ;कद्वा;रा संसद् भवनमा ह’ङ्गा;मा

हेर्नुहोस अमेरिका ट्रम्प ले गरे यस्तो काम किन गरे त यस्तो काम

309

अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले क्या;पिटल बि;ल्डि;ङ;मा पसेर ह’ङ्गा;मा गरेका छन्।

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जि;तको पु;ष्टि गर्न छलफल गरिरहेका बेला यस्तो ह’ङ्गा’मा भएको हो।

सदनमा बहस चलिरहेकै बेला अचा;नक ट्रम्प सम;र्थकहरू क्या;पिटल बि;ल्डि;ङभित्र प्र;वेश गरेका थिए। त्यसपछि बहस रो;क्नु पर्‍;यो।

ट्रम्प समर्थकहरू चुनावी परि;णा;म र’द्द गर्न माग गर्दै प्रद’र्श;नरत थिए।

त्यस’क्रममा केही प्रदर्शनकारी र प्र;ह’रीबी’च हिं’सक झ’ड;प पनि भएका छन्।

थप सुर;क्षा बल तै;ना;थ
अवस्था; निय;न्त्र;ण बाहिर गएपछि न्या;शनल गार्डलाई क्या;पिटल हि;ल पठाइएको छ।

ह्वा’इट हाउसकी प्रेस से;क्रेट;रीले ट्वी;ट गरेर त्यसको जा;नका;री दिएकी हुन्।

उनले ट्वीटमा लेखकी छन्, “राष्ट्रपति डोनल्ड ट्रशनमा न्याशम्पको निर्दे;नल गार्ड अ’न्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन्। हामी हिं;सा;विरु;द्ध र ;कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुन: दोहोर्‍याउँछौँ।”

क्यापिटल भित्र भि;ड अनि;यन्त्रि;त र हिं;स;क भएपछि क्यापिटल हिल प्र;ह;रीले थप सुरक्षा;बल पठाउन माग गरेको थियो।

एउटा नाट;कीय दृ;श्य;मा प्रदर्श;न;कारीहरू उक्त भवनभित्र झु’न्ड;मा प्रवेश गरेका थिए। त्यसबेला सांसदहरूलाई चाहिँ प्र;हरी;ले सुर;क्षा दिएर बाहिर ल्याउँदै थियो।

 

कङ्ग्रे;सको एउटा संयुक्त सत्रले इले;क्टो;रल कलेज मतको गणना गरेर त्यसलाई पु;ष्टि गरिरहेको थियो।

प्राय: उक्त प्र;क्रिया सं;क्षि;प्त हुने गर्छ तर रिप;ब्लि;कन सांसदहरूले केही मत;परि;णामलाई अ;स्वी;कार गरिरहेका थिए।

बाइडनको जितलाई रोक्ने कुनै पनि प्रयास वि;फ;ल हुने नि;श्चित छ।

केही दिनदेखि राष्ट्रपति ट्रम्पले उक्त सत्रको अध्य;क्षता गर्ने उप-राष्ट्रपति माइक पेन्स;;माथि पनि मत परि;णाम;लाई प्रमा;णि;करण नगर्न दबाब दिइरहेका छन्।

तर बुधवार पेन्सले कङ्ग्रेसलाई लेखेको पत्रमा “कुन इलेक्टोरल मतको गणना गर्नुपर्छ भन्ने निर्णय गर्ने एकाधिकार” आफूसँग नभएको उल्लेख गरेका छन्।

तर पनि ट्रम्पले आफ्नो हार प्रमाणिकरण रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन्।

बाइडनले के भने?
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले विलमिङ्टन, डे’लावे’यर’बाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भिडलाई “पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन” आ’ग्र;ह गरे।

उनले भने, “यो कुनै वि’रो’ध होइन। यो एउटा वि’द्रो’ह हो। डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेर’ब’न्दी’लाई समाप्त पार्ने माग गरुन्।”

उनले “अति भएको” पनि ब’ताए’का थिए।

उनले ट्वीट गर्दै पनि ट्रम्पलाई समर्थकलाई उक्त स्थान’बाट ह’टा’उन आ’ग्र’ह गरेका छन्।

एउटा अर्को ट्वी’टमा उनले क्या’पिट’ल बिल्डिङमा केही व्यक्तिहरूले जे गरे ती कानुन अ’व’ज्ञा गर्ने अति’वा’दी मानिसहरू भएको लेखेका छन्।

उनले त्यसलाई देशद्रोह भनेका छन्।

विरोध प्रदर्शन
प्रदर्शनकारीहरू “अमेरिकालाई बचा’औँ” र्‍या’ली’मा क्यापिटल पुगेका हुन्।

त्यहाँ ट्रम्पले उनीहरूलाई जुन सांसदले बाइडनको जितलाई अ’स्वी’कार गरे उनीहरूको समर्थन गर्न आ’ग्रह गरेका थिए।

ट्रम्पले गत नोभेम्बर ३ मा भएको चुनावको मत’परि’णा’मलाई अ’स्वी’कार गरिरहेका छन्।

उनले कुनै प्रमा’णविनै चुनावमा धाँ’ध’ली भएको आ’रो’प लगाउँदै आएका छन्।

ट्रम्प समर्थकहरूले चुनावी परिणाम र’द्द गर्न माग गर्दै प्रदर्शन गरिरहेका थिए।

ट्रम्पको आग्रह
राष्ट्रपति ट्रम्पले चाहिँ समर्थकहरूलाई शान्ति बनाइराख्न आग्रह गरेका छन्।

उनले ट्वीट गर्दै “क्यापिटल प्रहरीलाई सहयोग गर्नुहोस्” भनेका छन्।

 

उनले लेखेका छन्, “उनीहरू हाम्रो देशकै पक्षमा छन्। शान्ति कायम गर्नुहोस्।”

उपराष्ट्रपति माइक पेन्सले पनि प्रदर्शनकारीहरू’लाई हिं’सा नगर्न आग्रह गरेका छन्।

उनले ट्वीट गर्दै लेखेका छन्, “क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई क’डाभन्दा क’डा का’नुनी सजाय दिइनेछ।”

अमेरिकी सिनेटका केही तस्बिरहरूमा प्रदर्शनकारीहरू सिनेटको चे’म्बर नजिकै भेला भएको देखिएको छ।

त्यसमध्ये केहीको साथमा ह’ति’या”र पनि देखिएको छ।

यसअघि क्यापिटल प्र’हरीले हिं’सक झ’ड’प’पछि अमेरिकी क्यापिटल बिल्डिङमा लक’डाउन लागु गरिदिएको थियो।

केही प्र;दर्शन’कारी प’क्रा”उ
अमेरिकी राष्ट्रपतीय चुनाव परि’णामको ‘वि’रो’ध गरिरहेका ट्रम्पका समर्थकहरूले क्यापिटल बि;ल्डि;ङ बाहिर लगाइएको अस्था;यी ब्या’रि;य;रहरू तो’डे;का थिए।

केही प्रदर्शनकारीहरू भव;न;भित्र प्रवेश गर्न प्र;यास गरिरहेको पनि देखिएको छ।

क्यापिटल प्रहरीले बिल्डिङभित्र प्रवेश गरेका केही व्यक्ति;हरूलाई हि’रा’सतमा लिएको छ।

केही प्रद;र्शन;कारी;हरू पर्खा;ल;बाट सिनेट चे’म्ब’रभित्र पनि पुगेका थिए।

उनीहरूलाई नि;य;न्त्रणमा लिन प्र’हरीले ब’न्दु’क ता’क्नु’ परेको थियो।