२५ पोखरा
पोखरा १२ फुलवारी मा अबस्थित सिटिभिटी सगै जोडिएको नयन मोटरसाइकल वोर्क्सप भरखरै ओपनिङ गरिएको छ ।
पोखरामा विभिन्न ठाउँ धेरै वोर्क्सपहरु छ्न त्याहाँ भन्दा केहि सुलभ मुल्य मा सम्पुर्ण ओर्जिनल समानहरु पाईन्छ
हाम्रो नयन मोटरसाइकल वोर्क्सप का सेवाहरु यस्ता छ्न
१. सुलभ मुल्य मा सम्पूर्ण समान पाईने
२. सबै ओजिनल समान पाईने
३. पोखरा भित्र सर्भिस चार्ज नलाग्ने
४. धेरै सर्भिसिङ गर्न आउनेहरु लाई ५०% छुट
५. २४ घन्टा सर्भिस दिने
६. बाईक किन बेच गर्न सहज
७. सम्पुर्ण सामाग्रीहरु होमडेलिभरी गरिने
८. कुनै पनि काम छिटै सम्पन्न गरिने
९. सर्भिसिङ पछि कुनै ठाउमा बाइक बिगि्रएमा सर्भिस चार्ज नलाग्ने
१०. अन्य धेरै कुराहरूमा धेरै % छुट
सम्पर्क न निराजन पहारी 9846394559 र
9829175902 अमृत पहारी