Ultimate magazine theme for WordPress.

अचम्मको घटना बाबु बने ६ वर्षकी छोरीको पति: कारण सुन्दा सबैको आँखा रसाए

317

एजेन्सि:

एक पिता आफ्नो बच्चीको खुशीको लागि छोरीको विवाह आफूसँग गरेका छन् ।

चीनको शैनडोंग प्रान्तमा एक पिताले यस्तो गरेका छन् । उनले आफ्नो सानो छोरीको विवाह आफूसँग गरेका हुन् ।

यस विवाहको लागि बच्चीको आमा पनि राजी भएकी थिइन् । अस्पतालमा भर्ना भएकी ६ वर्षकी छोरीको विवाहमा पूरै अस्पतालको कर्मचारी सहभागी भएका थिए ।

६ वर्षकी हेकिगंको सपना अन्य बच्चाको भन्दा फरक थिएन् । परिको कथा सुन्दा सुन्दै हेकिगंलाई पनि विवाह गर्न मन लागेको थियो ।

एक दिन कुनै राजकुमारीको जस्तै विवाह गर्ने उनको मनमा लिन थालिन् । नेफ्रोटिक सिंड्रोमबाट पिडित हेकिंगले धेरै समय अस्पतालमा बिताएकी थिइन् ।

डाक्टरहरुले उनको ज्यान जान सक्ने सम्भावना धेरै भएको बताएका थिए । यसकारण उनी दु्लही बन्ने सपना अभिभावकले पूरा गरिदिएका हुन् ।

नेफ्रोटिक सिंड्रोम एक यस्तो रोग हो जसको मिर्गौलाको धेरै भागमा प्रोटिन हुन्छ जुन पिसाव भएर बाहिर जान्छ । यस्तो रोगको हेकिगंमा ठुलो प्रभाव परेको थियो ।

दुई पटकसम्म डाक्टरले उनको हालत गम्भीर भएको बताएका थिए ।